ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बाजुरा लगायत सूदूरपश्चिका पहाडी जिल्लामा बिधुत सेवा अवरुद्ध


बाजुरा– बाजुरा  लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा बिध्युत सेवा अबराेध भएकाे छ । हिजाे साँझदेखी बिध्युत सेवा अवराेध भएकाे हाे ।

नेपाल बिधुत प्राधिकरण बाजुरा शाखाका अनुसार अत्तरिया -स्याउले-चमेलिया १३२ के भी डबल सर्किट लाईनमा फल्ट देखिएकोले अछाम लगाएत सुदुरपशि्चम का पाहाडि जिल्लाहरूमा बिद्युत सप्लाई अवरुद्ध भएकाे जनाएकाे छ ।

१३२ केभी लाइृनमा देखिएको फल्ट हाल सम्म  पत्ता नलागेकोले अत्तरिया ग्रिड महाशाखाकाे टोलीबाट पेट्रोलिङ कार्य जारी रहेको बितरण केन्द्रले जनाएकाे छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.