ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



चट्याङ पर्दा गाैमुलमा एक महिला घाईते, पाँच पशु चाैपाया मरे


बाजुरा ९ असाेज । बाजुराकाे गाैमुल गाउँपालिकामा चट्याङ लागेर एक महिला घाईते भएकि छन् ।

मंगलबार राति १२ बजेतिर चट्याङ लागेर साेहि गाउँपालिकाकाे वडा नं. ४  काैडाकाेट टाेलकी साउनी राेकाया घाईते भएकाे वडा अध्यक्ष अमर विकले बताएका छन् ।

वडा अध्यक्ष विकका अनुसार चट्याङले गर्दा घाईते भएकि साउनी राेकायाकै ४ वटा बाख्रा मरेका छन भने साेहि टाेलका वडा सदस्य मगल धामिकाे १ गाेरू मरेकाे छ ।

ईलाका प्रहरी कार्यालय घटमुनाकाे टाेलि र वडाकाे टाेलिले घटना स्थलमा पुगेर घाईतेलाई उपचारका लागि अस्पताल लिने तयारी गरेकाे छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.