ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



धनगढीको फाप्ला क्रिकेट रङ्गशाला निर्माण गर्न बजेट विनियोजन


धनगढी- नेपाल सरकारले धनगढीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ। धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको हो। सरकारले आगामी आर्थिक वर्षमा फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै फाप्लासहित देशका चार वटा रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए। उनले फाप्लासहित काठमाडौंको मूलपानी मोरङको गिरिजाप्रसाद क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला निर्माण गर्न ४२ करोड विनियोजन गरिएको बताए। फाप्लामा क्रिकेट मैदान निर्माण गर्न ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समिति’ गठन गरिएको छ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.