ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर  चौधरीले माओवादी केन्द्रका दुई  मन्त्रीलाई  बर्खास्त  गरेका  छन् । मुख्यमन्त्री चौधरीले अर्थमन्त्री  धनबहादुर  मास्की राना र शहरी  विकास मन्त्री  कृष्णा  केसी   नमुनालाई  बरखास्त गरेका हुन् ।

माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री  कार्यलयले पुष्टि गरेको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार  गोपाल भट्टराईले  दुई जना मन्त्रीलाई  बर्खास्त गरिएको रातोपाटीलाई बताए । केन्द्रमा समीकरण भत्किएपछि  लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो ।

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.