ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल


धनगढी /  सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू शिवसिंह ओली, जुनाकुमारी दानी, सन्तोषकुमारी शर्मा थापा, कैलाश चौधरी, नरेशकुमार शाही, लक्ष्मी विक र जानकी ऐर बमलगायतले नीति कार्यक्रममा छुटेका महत्वपूर्ण विषय समेट्नुपर्ने सुझाव दिएका छन्।

यसअघि छलफलमा भाग लिने कतिपय प्रदेशसभा सदस्यले सरकारले योजना कार्यक्रम घोषणा गर्दै जाने तर तिनको कार्यान्वयन नहुने समस्याको अन्त्य गर्नुपर्ने, बजेट कार्यक्रम बनाउँदा हुने चलखेल र देखिने कमजोरीप्रति सचेत हुनुपर्ने जस्ता सुझाव दिएका थिए।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.