ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सुदूरपश्चिम सरकार सेती प्रादेशिक अस्पतालबाट हात झिक्दै

Image 1

कचहरी सम्बाददाता

21 hours, 12 minutes

हरेक वर्ष उपचार गर्न आउने बिरामीको सङ्ख्या बढे पनि अस्पतालको स्तरवृद्धिको काम भने हुन सकेको छैन। सेतीमा वार्षिक ८ हजार प्रसूति र एक हजार ८ सयभन्दा बढी शल्यक्रिया हुने गरेको छ। अस्पतालमा आइसियू, डायलाइसिस, भेन्टिलेटरदेखि विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा छन्। सेतीमा आउने सबै बिरामीलाई सहज उपचार सेवा प्रदान गर्न अस्पतालको स्तरवृद्धि तथा जनशक्ति थप गर्न आवश्यक छ। तर, प्रदेश सरकारले हालसम्म सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम)सम्म गर्न सकेको छैन। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संगठन तथा व्यवस्थापन सर्वेक्षणको कामसमेत पूरा नभएको बताए। उनले भने, ‘सेती मात्र होइन, प्रादेशिक अस्पतालहरूको ओ एण्ड एम गर्नुपर्ने छ। घिल्लो पटक ओ एण्ड एम स्वीकृत गर्ने कुरा भएको थियो। तर, केही कुरा नमिलेकाले फिर्ता भएको छ। संघमा गएन भने हामी स्वीकृत गर्छाै।’ प्रदेश सरकारले सेतीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर अस्पतालको स्तरवृद्धि गर्ने बताउदै आएको थियो। तर, सेती प्रादेशिक अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को प्रक्रिया थन्किएको छ।


संविधान संशोधन गर्न कांग्रेस र एमालेले केही दिनभित्रै संयन्त्र बनाउँछन्:महामन्त्री थापा

Image 1

कचहरी सम्बाददाता

22 hours, 34 minutes

गत असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय पनि उल्लेख थियो। तर उक्त विषय अहिलेसम्म अघि बढ्न सकेको छैन। महामन्त्री थापाले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० को वडा सम्मेलनमा बोल्दै उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरू गर्ने बताएका हुन्। उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने पनि बताए।


दलका नेताको विचाराधीन मुद्दा फिर्ता लिने कानुनी व्यवस्थामा सरकार पछि हट्याे

Image 1

कचहरी सम्बाददाता

22 hours, 41 minutes


संविधान संशोधन गर्न कांग्रेस र एमालेले केही दिनभित्रै संयन्त्र बनाउँछन्:महामन्त्री थापा



मार्तडी काेल्टी सडक खण्ड अन्तरगत पाण्डुसेन बजारका सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालियाे

बाजुरा ७ पुस। बाजुराकाे मार्तडी-काेल्टी सडक खण्डमा रहेका घरहरू हटाउने काम सुरू गरिएको छ । मार्तडी काेल्टी सडक खण्ड अन्तरगत बुढीनन्दा नगरपालिका वडा नम्वर -१० काे पाण्डुसेन बजारमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालिएकाे हाे । आईतबार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराकाे नेतृत्वमा सडक निर्माण कम्पनि, प्रमुख प्रशासकीय अधिकृत सन्ताेष शाह, वडा नम्बर ८ र १० का वडाअध्यक्ष र घरधनीहरूकाे उपस्थितिमा सडक क्षेत्रमा पर्ने घरहरू भत्काउने काम सुरू गरिएकाे …


सुदूरपश्चिम सरकार सेती प्रादेशिक अस्पतालबाट हात झिक्दै

धनगढी: कैलालीको धनगढीमा विस १९९७ सालमा सेती अस्पताल सञ्चालनमा आयो। राणा शासन कालबाट सुरु गरिएको अस्पताल ८४ वर्षसम्म पनि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिएको छैन। देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुग्दासमेत सेती प्रादेशिक अस्पतालको सेवा र जनशक्ति जिल्ला अस्पतालको जस्तै छ। तत्कालीन सेती अञ्चल अस्पताल विस २०४० सालमा २५ शय्याबाट ५० शय्यामा …



रविविरुद्ध मुद्दा दर्ता, मुद्दामा के छ ?

७ पुस, काठमाडौं । दुई महिनादेखि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएको छ । मुद्दा दायर भएपछि उनको सांसद पद के हुन्छ भनी कतिपयले जिज्ञासा समेत राखेका छन् । अभियोग लागेका कारण मात्रै भने उनको पद अप्ठेरोमा पर्दैन । संविधानको धारा ८७ मा योग्यता पुगेको कुनै पनि सांसद संघीय कानून अनुसार अयोग्य नभएसम्म पदमा बहाल हुने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन सम्बन्धी व्यवस्था …

ट्रेन्डिङ












फिचर

अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.