सामाजिक न्यायामा आधारित समृद्ध समाज भन्ने मुल धेयकासाथ स्थापना भएको बडिमालिका समुदायीक विकास सँस्था साधारण सभा सम्पन्न भएको छ ।
बडिमालिका नगरपालिका, गौमुल गाँउमालिका र खप्तड छेडेदह गाँउ पालिका वडा नं ६ र ७ मा परियोजना कार्यन्वयनका लागी सहयोगी हातहरुको समुह साहास नेपालले समुदायमा गठन गरेका समुह बाट संयोजन गरिएको ७ औँ साधारण सभा सम्पन्न भएको ।
दिगो जिविको पार्जन, जलवायु अनुकुल कृषि र कृषिमा प्रविधिको बिकास सिमान्तकृत बर्गहरुको, सामाजिक न्यायमा पहँुच पु¥याउने प्रयास गरेको सस्थाले जनएको छ ।
साधारण सभामा सस्थाको बार्षिक प्रगती प्रतिवेददन अध्यक्ष अमर विश्वकर्मा र कोषध्यक्ष सत्यनाथ, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सामुदायिक सस्थामा तिन वाटा पलिकाका किसान र विपन्न परिवार सम्मेलित ३६ समुहका १२२६ घरधुरी सस्थामा सहभागी रहेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सस्थाका अध्यक्ष अमर बिश्वकर्मा अध्यक्षतामा संञ्चालन भएको साधारण सभाको प्रमुख अतिथी बडिमालिका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सुर्य किरण विक रहनु भएको थियो । कार्यक्रमा सहयोगी संस्था साहास नेपालका प्रतिनीधी दिपक धामी लगायत समुहका साधारण सदस्य हरुको सहभागीता रहेको थियो ।
बडिमालिका वडा नं ९ को सभाहलमा संचलन भएको सधारण सभाको संचालन सचिव धनवहादुर रोकायाले गर्नु भएको थियो ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com