बाजुरा: भीरबाट लडेर गम्भीर घाइते भएका बडीमालिका नगरपालिका–९ चौराटाका महावीर चदाँराको उपचारका क्रममा मृत्यु भएको छ । गत मंसिर ३० गते बडीमालिका नगरपालिका–८ मा रहेको कैलाशपुर सामुदायिक वनमा दाउरा काट्ने क्रममा भीरबाट चिप्लिएर करिब १ सय ५० मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।
धनगढी स्थित मायामेट्रो अस्पतामा उपचार सम्भव नभएपिछ घर फर्किने क्रममा कैलालीकाे अत्तरियामा मृत्यू भएकाे आफन्तले बताएका छन । मृतक चादाराकाे शवलाइ पाैष २ गते पाेष्टमार्टमका लागि जिल्ला अस्पाल बाजुरामा छ । पाेष्टमार्टम पछि उनकाे शव आफन्तले बुझेर चाैराँटा स्थीत घर लिने र बुधवार अन्त्येष्टी गरिने बताईएकाे छ
जिल्ला अस्पतालमा बाजुरामा उपचार सम्भव नभएपछि धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका लागि रिफर गरिएको भएपनि डाक्टरले उपचार सम्भव नभएको भन्दै फिर्ता गरेको बुझिएको छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com