काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गरेर पुरस्कार घोषणा गरेको हो।
क्यानका अनुसार एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउनेछ। त्यस्तै दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछ।
यसअघि नै प्लेअफमा चार टिम पुगिसकेका छन्। जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। भोलि र पर्सी प्लेअफका खेल हुनेछन् भने शनिबार फाइनल खेल हुनेछ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com