बाजुरा / बाजुराकाे गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ टाँडाकोटका ५६ वर्षीया डम्मरबहादुर रोकाया रहेका छन् ।
घर नजिकैको पानीखाल रुखमा रहेका घाँसका लहरा तान्ने क्रममा खसेर भिरबाट लडेर बुधबार मृत्यु भएको पारिवारिक श्राेतले जनाएकाे छ । बाख्रा चराउन गएको बेला रुखमा घाँस काट्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताएका छन् ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com