ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



कर्णाली नदीमा एक जना मृत फेला


बाजुरा— कर्णाली नदीमा एक जना मृत फेला परेका छन् । बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीया बिस्न धामी मृत फेला परेका हुन् ।

प्रहरीको टोली गएको बेला कर्णाली नदीमा धामी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । मृतककाे शव पोस्टमार्टमका लागि  प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.