ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सेयर बजार बढेर, परिसूचक २६१२ बिन्दुमा पुग्याे


काठमाडौँ । तीन दिन लगातार घटेको सेयर बजार आज, सोमबार २९ अंकले बढेको छ ।  समग्रमा १.११ प्रतिशतले बजार बढ्दै परिसूचक २६१२ बिन्दुमा उक्लिएको हो । 

आज १९४ कम्पनीको मूल्य बढेको छ । सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी जलविद्युतको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बाराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रोको सेयर मूल्य ९ प्रतिशत धेरैले बढेको छ । आज जलविद्युत् उपसमूहको सूचक २.६५ प्रतिशतले बढेको छ । 

कुल ४२ कम्पनीको मूल्य घट्दा सोमबार मानुषी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आज ४ अर्ब ४३ करोडको सेयर खरिदबिक्री भएको छ । 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.